d

चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीले  नेपाल भ्रमण गर्ने भएका छन्।। परराष्ट्र मन्त्रालयले अर्थ, गृह, पर्यटन, कृषि र वाणिज्य मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी भ्रमणको एजेन्डामा गृहकार्य समेत शुरु गरिएको बताइएको हो।  


नेपालले भ्रमणको तयारी अघि बढाए पनि भ्रम कहिले हुने भन्ने निर्क्योल नरहेको बताइएको छ।  

भ्रमणको  मुख्य उद्देश्य चिनियाँ लगानी बि आर ई मा केन्द्रित हुने खबरहरुमा उल्लेख छ। 

Views: