d

जन्म  दिनमा नविनले गरे बाल आश्रमलाई सहयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

लक्ष्मी  अधिकारी 


 दमक /जन्म दिनमा हुने फजुल खर्च जोगाएर बाल आश्रमलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ । परिवारबाट छुटेर आश्रममा रहेका बालबालिका संग जन्मदिन मनाउने चलन बढेको हो । झापा दमक ९ का नबिन कुमार भट्टराई को जन्म दिन पनि दमक २ मा रहेको हाम्रो बाल आश्रमका बाल बालिका संग जन्म दिन को खुसी साटासाट गरेका छन ।
भट्टराई ले आश्रममा रहेका १०जना बालबालिकालाई आफ्नो जन्म उत्सव मनाइ  सानो खुशी दिलाएका हुन । भट्टराई लेबालबालिकाको लागि  खेल्कुद का सामग्री र नगद सहयोग गरेका छन ।
२०७४सालमा स्थापना भएको  बालआश्रममा नर्सरी देखि २मा अध्यायन गर्ने बालबालीका रहेका छन ४बर्ष अगाडी २ जाना शिशु बाट सुरुगरिएको बाल आश्रम मा अहिले  १० जना बाल बालिका रहेको आश्रम सन्चालक  प्रकाश थापा ले जानकारी दिए। 

Views: