d

सहकारी  केन्द्र  दमकको अध्यक्षमा भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दिपक नेपाल 

दमक / नेकपा (माओबादी केन्द्र )निकट सहकारी केन्द्रको दमक नगर कमिटी गठन भएको छ। बिहीबार  दमकमा भएको भेलाले नवीन कुमार भट्टराईको अध्यक्षतामा १५सदस्यीय  समिती गठन गरेको हो। नवगठित समितिको उपाध्यक्ष प्रकाश न्यैपानी सचीव  चन्द्र प्रकाश पौडेल  सह सचीव अनमोल तामाङ  र कोषाध्यक्क्ष गिता दाहाल चयन भएका हुन । उक्त समितीले सहकारी क्षेत्रका समस्याहरुको समाधान  र विभिन्न अभिमुखी तालिहरु गर्ने नबनिर्बचित अध्यक्ष भट्टराईले जान्कारी दिए। सकारी केन्द्र प्रदेश १ संयोजक भानु दगालकोअ प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा बेदु गैतम  रमेस गुरागाइ सन्तोष गैतम लगाएतको उपस्थित रेहेको थियो। उक्त भेलाले ३सदस्यीय सल्लाकार समिति समेत  गठन गरेको छ ।सल्लाकार समितीको  संयोजकमा डिल्ली पोख्रेल र   सदस्यहरु लक्ष्मी नेपाल ,बिबेक दाहाल हरेका छन।

Views: