d

गौरादह जेसिसले क्यालेन्डर विमोचन गर्दै मनायो होली (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह जेसिसको आयोजनामा गौरादह बजारमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। होली पर्वको अवसरमा जेसिस गौरादहले होली मिलन तथा क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरिएको हो।

गौरादह जेसिसले हरेक वर्ष होली पर्वको अवसर पारेर होली मिलन कार्यक्रम सहित क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गर्ने गरेको छ । 

No description available.

 

प्रदेशसभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन गरिएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पुर्व मन्त्री कार्कीले रंगको पर्व होलीबाट स्वच्छ समाज निर्माणको परिकल्पनाको रूपमा लिनुपर्ने बताए । 

कार्यक्रममा नगर प्रमुख रोहित कुमार साह, एमाले नगर अध्यक्ष मित्र देव काफ्ले, ने. का. नेता गोपाल कोइराला, माओवादी केन्द्र नगर अध्यक्ष डण्डीराज घिमिरे, गौरादह जेसिस पुर्व अध्यक्ष  कोमल ढुंगाना लगायतले शुभकामना मन्तब्य राखेका थिए।  

No description available.

 

May be an image of 4 people and text that says 'सूचना। सूचना।। सूचना गौरादह नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा ٩ दिने नि:शुल्क आँखा शिविर बस्ने सम्बन्धी सूचना प्रदान गरिने सेवाहरु ৭) नि:शुल्क मोतिविन्दुको शल्यक्रिया (अप्रेसन) ২) आँखाको नि:शुल्क औषधि वितरण ३) न्यून दृष्टी तथा अन्य आँखा सम्बन्धी समस्याको उपचार मिति: २०७८।११। गते, बुधबार स्थान: गौरादह न.पा. वडा नं.-६. शहरी स्वास्थ्य केन्द्र दामुना समय: बिहान 90 00 बजेदेखि बेलुकी 8 :00 बजेसम्म आयोजक गौरादह नगरपालिका स्वास्थ्य शाखा'

जेसिस वर्ष २०२२ अध्यक्ष जेसी बिनिता कट्वालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी दिपेश पोख्रेलले स्वागत मन्तव्य प्रदान गरेको कार्यक्रमको सञ्चालन वर्ष २०२२ महासचिव जेसी खड्ग थापाले गरेका थिए ।

 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: