d

शिवसताक्षीमा उद्घोषण  तालिम  सम्पन्न (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

रविता राउत
 दमक/ शिवसताक्षी नगर युवा परिषद र युवा क्लब वाड न.२ र ३ को संयुक्त आयोजनामा ५ दिवसीय नि:शुल्क उद्घोषण तालिम समापन भएको छ।

शिवसताक्षी नगर   युवा परिषदकि  उपाध्यक्ष निशा लिम्बूको अध्यक्षता भएको  उक्त कार्यक्रमको 
प्रमुख अतिथि शिवसताक्षी वडा नम्बर  २ का  वडाध्यक्ष कुलबहादुर बस्नेत थिए। भने , विशिष्ट अतिथि वडा नम्बर  ३ का वडाध्यक्ष  पुण्य प्रसाद सापकोटा रहेका भिए। कार्यक्रममा  नगर खेलकुद विकास समिति  अध्यक्ष फुर्वा लामा, नगर खेलकुद विकास समिती सदस्य सन्तोष कुमार पौडेल, नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकाल, नगर कार्यक्रम प्रमुख महेश लामिछाने, वाड न.२ सचिव पुर्ण शमशेर कुवर, तुलसी प्रसाद निरौला,  मदन भण्डारी फाउन्डेसन उपाध्यक्ष प्रतीक बस्नेत,  इन्दिरा बस्नेत, प्रदिप चिमरिया, कोपिला चौलागाईं, लासाङ तामाङ, मिलन श्रेष्ठ, नगर युवा परिषद बोर्ड सदस्य लक्ष्मी कान्त कर्ण, सागर राई,  लगायतको उपस्थिति  रहेको थियोे ।

विशेष  क्षमता अभिवृद्धि  तथा युवा अभिव्यक्ति कलाको  विकास गर्ने उद्देश्यले नगर भित्र रहेका युवाहरुलाई पाँच दिवसीय नि:शुल्क  "उद्घोषण तालिम  आयोजना  गरिएको उपाध्यक्ष  लिम्बूले  बताइन् । तालिममा ५० जनाको सहभगिता रहेको  थियो ।

No description available.No description available.No description available.No description available.No description available.

No description available.

No description available.

Views: