d

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि ...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। 

संचार माध्यममा बताइए अनुसार  शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ।


विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको बताइएको छ।  

अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको खबरहरुमा उल्लेख छ।  

Views: