d

राजेन्द्र लिङदेनलाई खोज्दै निवासमै पुग्छन् युवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व परिवर्तन ‘कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन’ आएसंगै पार्टी प्रवेशको लहरै चलेको छ ।

त्यसै क्रममा नेपाली कांग्रेस निकट तरुण दलका सचिव अर्जुन चौहान सहित युवाहरुको एक समुह राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनको निवासमै पुगेर पार्टी प्रवेश गर्दै सदस्यता लिएका छन् । उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका थिए ।

नेताहरुले राजनीतिलाई पेशा बनाएका कारण विश्वास घट्दै गयोः राजेन्द्र लिङ्देन

‘म केजरीवाल बन्दिन, म राजेन्द्र लिङदेन नै बन्छु, तर केजरीवालभन्दा राम्रो गरेर जनताको मन जित्छु’

प्रचण्डको गृहजिल्ला चितवनमा रेखा थापा राप्रपाको चुनावी कमाण्डर

राप्रपाबाट स्वतन्त्र व्यक्ति पनि चुनावमा उम्मेदवार बन्न पाउने

Views: