d

युद्धविरामका लागि नेटोको सदस्यता प्रयास त्याग्न जेलेन्स्की तयार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि युक्रेनलाई नेटोको सदस्य नबनाउने विषयमा सम्झौता गर्न तयार रहेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । 

‘यो सबैका लागि मान्य विषय हो । नेटोका विषयमा हामीलाई के गर्ने भनी पश्चिमलाई थाहा छैन । युक्रेन सुरक्षा प्रत्याभूति चाहन्छ । रुस नेटोको थप विस्तार नहोस् भन्छ,’ जेलेन्स्कीले बताए । 

Views: