d

पुर्व राजा-रानी झापा भ्रमणमा, कसले गर्यो स्वागत?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित झापा पुगेका छन्। शाह दम्पती चन्द्रगढी विमानस्थल हुँदै शुक्रबार दमक पुगेको उनको सचिवालयले जानकारी दिएको छ।

 

No description available.

 

भद्रपुर विमानस्थलमा ओर्लीएका राजदम्पति लाई स्वागत गर्दै  विमानस्थल परिसरमा उपस्थित शुभचिन्तकहरुले राजसंस्थाको पक्षमा नारावाजी गरेका थिए भने दमक चियावगान आईपुग्दा राष्ट्रवादी संगठनका पूर्वाञ्चल प्रमुख उमेश लामा तथा  हिन्दू सेना नेपालका प्रमुख केदार खड्का सहितको टोली र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन आवद्द विद्यार्थीहरुले स्वागत गरेका थिए । 

 

शाहका सहयोगी फणिराज पाठकका अनुसार पूर्वराजा शाहको झापा बसाइ अवधि १ महिना सम्म हुन सक्ने बताईन्छ।

 

 

 

Views: