d

वडाध्यक्षले ५ वर्षको तलब विद्यालयलाई प्रदान गरे 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई प्रदान गरेका छन्  ।   विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा अध्ययनरत  विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न उपलब्ध गराएको पताइएको छ।  

तस्बिर: उज्यालों अनलाइन 

 वडाध्यक्ष विष्टले आफ्नो तलब, भत्ता र थप दुई लाख गरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम उपलब्ध गराएका बताइन्छ। 


 विष्ट नेपाली कांग्रेसबाट स्थानीय तहको चुनावमा  निर्वाचित वडाध्यक्ष हुन् ।  

Views: