d

मोहम्मद समिदको छलाङ्ग टेलरिङ्ग देखि लेखक सम्म, भन्छन् - 'सिक्न चाहनेलाई पुस्तक निशुल्क दिन्छु'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरीगञ्ज ६ स्थित मुस्कान टेलर्सले फेसन डिजाइन सम्वन्धि पुस्तक निशुल्क वितरण गर्ने भएको छ । टेलर्स व्यवसायलाई आधुनिक बनाउने लक्ष्य सहित १ हजार थान पुस्तक निशुल्क वितरण गर्ने मुस्कान टेलर्सका सञ्चालक समिद आलमले जानकारी दिनुभयो । 
प्रदेश १ का पूर्व आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्की तथा नेपाल मुस्लिम इत्तेहाद संगठन झापाका ईन्चार्ज अफ्रोज आलमको उपस्थितीमा आगामी चैत १९ गते सो कार्यक्रम गर्ने जनाईएको छ । 
गौरीगञ्ज ६ खजुरगाछीको वडा कार्यालयमा सो कार्यक्रम गर्ने जनाईएको छ । सो संस्थाले विगत समय देखिनै व्यवसायीक एवम् शिप विकासका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Views: