d

झापामा हिमानी कोषको गतिविधि तिब्र (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विगतमा झै पुन: झापाकाे सामाजिक क्षेत्रमा हिमानी काेषकाे गतिविधि बढ्न थालेकाे छ। हिमानी काेष, झापाकाे पहलमा सेवा क्यानाडा इन्टरनेशनलले उपलब्ध गराएकाे अल्ट्रासाउन्ड स्क्यानर मेसिन झापाकाे कचनकवल-३ अवस्थित स्वास्थ्य चाैकी, पथरियालाई हस्तान्तरण गरिएकाे छ। हिमानी काेष झापाकाे काेडिनेटर पुनम सिंह राजवंशीले स्वास्थ्य सहायता सामाग्री, स्वास्थ्य चाैकी पथरियाकाे निम्ति कचनकवल गाँउपालिकाका अध्यक्ष अन्जाद आलामलाई हस्तान्तरण गर्नुभएको छ। साे हस्तान्तरण कार्यक्रममा कचनकवल गाँउपालिकाका प्रमुख अन्जाद आलाम, कचनकवल-३ का वडाध्यक्ष विजय कुमार राजवंशी, स्वास्थ्य चाैकी व्यावस्थापन समितिका अध्यक्ष रामबहादुर राजवंशी लगायत सामाजका प्रबुद्ध व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे। हिमानी काेष, झापाकाे काेडिनेटर पुनम सिंह राजवंशीका अनुसार काेषले यस प्रकारकाे सहायतालाई भावि दिनहरूमा समेत निरन्तरता दिने बताउनुभयाे। 

 

No description available.

 

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

Views: