d

नेपाल टेलिकमको परीक्षा तालिका सार्वजनिक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड) ले पुर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परिक्षा तालिका सार्वजनिक गरेको छ । 

आज मंगलबार एक सूचना प्रकाशित गर्दै टेलिकमले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परिक्षाको तालिका सार्वजनिक गरेको हो । प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ । 

 

परिक्षा तालिका

 

Views: