d

अनेरास्ववियुले निकाल्यो ओली सरकारका १०१ कामको पुस्तिका, के-के समेटिए?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका कामहरू समेटेर पुस्तिका निकालेको छ। ओली सरकारका पालमा भएका १०१ काम उक्त पुस्तिकामा समेटिएका हुन्। 

आगामी निर्वाचनका लागि पार्टीले  गरेका काम आमजनसम्म पुर्‍याउने पार्टीको निर्णय अनुरुप अनेरास्ववियु केन्द्रीय कमिटीले ‘अनेरास्ववियु निर्वाचन सचेतना पुस्तिका’ प्रकाशित गरेको उपमहासचिव नरेश रोकाले बताए।

पुस्तिकाभित्र ओली सरकारले गरेका १०१ काम विभिन्न क्षेत्र छुट्याएर प्रस्तुत गरिएको छ। यस्ता छन् अनेरास्ववियुले छापेको पुस्तिकामा ओली सरकारका काम :

 

 

 

Views: