d

गौरादह ७ का सिवाकोटीले गरे स्वतन्त्र उम्मेदवार बन्ने घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: यस पटकको स्थानिय निर्वाचनमा मुलुकभर स्वतन्त्र उम्मेदवार बन्ने लहर चल्दै गर्दै गौरादहमा समेत यसको प्रभाव परेको छ।  भ्रस्टाचार विरोधी अभियन्ता शिव कुमार सिवाकोटीले आसन्न निर्वाचनमा वडा न. ७ वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन्।  

 

विगत लामो समय देखि सामाजिक संजाल र अन्य विभिन्न माध्यमबाट  भ्रस्टाचार, अनियमिता र लुटतन्त्रको विरुद्दमा बलियो आवाज उठाउँदै आएका सिवाकोटीले आगामी बैशाख ३० गते निर्वाचनका लागि स्वतन्त्र हैसियतमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।  


देशमा भ्रस्टाचार, लुटपाट र आतंक बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्दै आएका शिवाकोटी राजनीतिक दलको खोल ओढेर खुलेआम रुपमा लुट शुरु भएकोले यसको समुल अन्त्य गर्नकै लागि  उदाहरणिय जनप्रतिनिधि बन्न लागेको बताएका छन्।  

सिवाकोटीले आम मतदातालाई सम्बोधन गर्दै सामाजिक संजालमा यस्तो लेखेका छन्:

No description available.

No description available.

No description available.

No description available.

 

May be an image of 1 person and text that says 'गौरादह- अरुले जिते पटक पटक का नागरिकले जिल्ुपर्छ यसपटक| आजै घर सल्लाह गरौं यसपाली एक भोट स्वतन्त्रलाई शिव कुमार सिवाकोटी गौरादह स्वतन्त उमेदवार वडा आध्यक्ष सम्पर्क: ९८०८०२९६६० ब्यक्ति जिले समाज हार्नें परिपाटी अन्त्य गरौ आउनुहोस् स्वतन्त् उमेदवारलाई जिताउन हातेमालो गरौ'

Views: