d

आलियाको विवाहमा सुरक्षाका लागि २ सय बाउन्सर खडा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बलिउड अभिनेत्री आलिया भाट र अभिनेता रणवीर कपुरको विवाहमा दुई सय बाउन्सरले सुरक्षा दिने भएका छन् । 


आगामी आइतवार हुने विवाहमा नजिकका आफन्त मात्र सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Views: