d

स्व. डि. नर बहादुर बस्नेतको सम्झनामा स्मृति सभा आयोजना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहका पुर्व जनप्रतिनिधि एवम् सामाजिक व्यक्ति स्व.  डि. नर बहादुर बस्नेतको स्मृतिमा स्मृति सभा सम्पन्न भएको छ।  
गौरादह १ स्थित जानकेश्वर शिवालय मन्दिर परिसरमा स्मृति सभा आयोजना गरिएको हो।    
स्व.  डि. नर बहादुर बस्नेत स्मृतिमा स्मृति प्रतिष्ठान द्वारा आयोजित कार्यक्रममा स्थानिय राजनीतिज्ञ, सामाजसेवी, शिक्षक, बुद्दिजिएवॆ लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो।  

 तत्कालिन पंचायतकालमा २०१८ साल देखि लगातार २० वर्ष सम्म प्रधानापन्च रहनु भएका लोकप्रिय जनप्रतिनिधि स्व. बस्नेतलाई गौरादह बासीहरुले हरेक वर्ष बैशाख १ गतेको दिन सम्झना गर्ने गर्दछन।  

प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रोहित कुमार साह, नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य अम्बर विष्ट, नेपाली कांग्रेसका नगर सभापति यादवराज  सेढाई, नेकपा माओबादी केन्द्रका नेता पुष्पलाल  ढ्काल, सामाजसेवी व्यक्ति लेखनाथ निरौला,  जनता मावी गौरादहका पुर्व  सह-प्राध्यापक  घडेन्द्र न्यौपाने, पुर्व क्याम्पस प्रमुख भोजराज दाहाल, वडा अध्यक्ष नगेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो भने प्रतिष्ठानको तर्फबाट  प्रतिष्ठानका संरक्षक रोहित कुमार बस्नेत र  बद्री कुमार बस्नेत समेतको उपस्थिति रहेको थियो।   पुर्व क्याम्पस प्रमुख  गोपाल प्रसाद  काफ्लेको सभापत्तिवमा सम्पन्न कार्यक्रमको संचालन प्रतिष्ठानका सह-सचिव देबेन्द्र कुमार खड्काले गरेका थिए।   

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.जनकेश्वर शिवालयमा रहेको जेष्ठ नागरिक भवन 

 

No description available.जेष्ठ नागरिक भवनमा रहेको आराम कक्षको दृश्य 

 

No description available.जेष्ठ नागरिक आराम कक्षमा राखिएको वातानुकूलित (ए सी)

 

 

No description available.

No description available.

 

No description available.जनाकेश्वर शिवालायमा स्थापित गुरुकुल बिद्यालय जहां माथिल्लों तलामा सुबिधा सम्पन्न सभाहल रहेको छ । 

No description available.जानकेश्वर शिवालयमा रहेको हनुमानको मन्दिर

 

Views: