d

राप्रपा गौरादह: महिला नेतृत्वमा रमा कार्की, १०१ सदस्यीय समिति घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको गौरादह नगर नेतृत्वको जिम्मेवारी रमा कार्कीलाई प्रदान गरिएको छ।  राप्रपा पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्कीलाई अध्यक्षमा चयन गरिएको हो।  
राप्रपा केन्द्रिय सदस्य अम्बर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा १ सय १ सदस्यीय नगर समिति गठन गरिएको बताइएको छ। 

समितिको उपाध्यक्षमा राधा गोली, खिमा ओली श्रेष्ठ, र सुनिता वस्नेत सचिवमा कविता वस्नेत, कोषाध्यक्ष संगीता तामांग, सह-सचिव सम्झना कार्की र यसोदा सुबेदी रहेका छन्।  

डिपु स्थित पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा जिल्ला तह देखि वडा सम्मका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।  

जिल्ला सदस्य प्रेमकुमारी घिमिरेको सभापत्तिवमा सम्पन्न कार्यक्रमको संचालन महिला नेत्री भरिपूर्ण राईले गरेकी थिइन्।  

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

 

No description available.

 

 

Views: