d

एमाले सचिवालय बैठक ओलीनिवास बालकोटमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आसन्न स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष ओलीनिवास बालकोटमा बैठक बसिरहेको छ । 

चुनावी प्रतिबद्धता-पत्रलगायतका विषयमा छलफल भइरहेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । यसअघि एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको थियो ।

बैठकले बैशाख ३० मा तय गरिएको स्थानिय निर्वाचन गठबन्धनले सार्न सक्ने निष्कर्ष समेत निकालेको बताइएको बताइएको छ।   

Views: