d

प्रविण थापाको उपचार सहयोगमा धिमधिमे युवा क्लबले शुरु गर्यो अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: दुवै मिर्गौला पिडित भएर थलिएका झापाको गौरादह १ का बालक प्रविण थापाको उपचार सहायताको लागि धिमधिमे युवा कल्बले आर्थिक संकलन अभियान शुरु गरेको छ।  पिडित बालकको धरान स्थित घोपा अस्पतालमा उपचार भईरहेको र थापा परिवार आर्थिक अभावमा छट्पटिएको बेला गौरादह ३ को धिमधिमे युवा कल्बले समेत आर्थिक अभियान शुरु गरेको हो।  

धिमधिमे युवा क्लबको अभियानमा देश विदेशबाट विभिन्न दाताहरुले आर्थिक सहयोग गर्न थालेको कल्बका अध्यक्ष प्रविण बस्नेतले बताएका छन्।  


दाताहरु बाट आर्थिक सहायताको विवरण पछि पुन: प्रकाशन गरिने छ - सम्पादक 
 

Views: