d

जनता समाजवादीका दर्जनौ युवा राप्रपा प्रवेश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: जनता समाजबादी पार्टीका प्रदेश १ सदस्य  कुमार थापा  सहित दर्जनौ युवाहरु राप्रपा प्रवेश गरेका छन्।   बिर्तामोड ३ मा शुक्रबार आयोजित एक कार्यक्रमका विच जसपा नेता कार्यकर्ताहरुलाई राप्रपामा स्वागत गरिएको हो।  नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले स्वागत तथा सम्मान गरेको बताइएको छ।   

Views: