d

गौरादह: एमालेबाट छत्रपति सुवेदी मेयर पदमा उम्मेदवार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकाको प्रमुखमा एमालेले छत्रपति सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।  प्रमुख पदमा सुवेदी र उपप्रमुखमा जलबर्षा राजबंशीलाई उम्मेद्वार बनाउने निर्णय गरिएको बताइएको हो । सुवेदी गौरादह ५ का वडा अध्यक्ष हुन भने जलबर्षा वडा ७ बाट निर्वाचित कार्यपालिका सदस्य हुन् ।

Views: