d

माओबादी मेयरको विरुद्द कांग्रेस कार्यकर्ताहरु धमाधम राप्रपा तिर एकजुट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, ११ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेलमा माओवादीले मेयरको उम्मेदवार पाउने सहमति बनेलगत्तै काँग्रेसमा विद्रोह सुरु भएको छ । काँग्रेसका नाम चलेका नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्न थालेका छन् ।

Views: