d

कन्काई राप्रपा: मेयरको उम्मेदवारमा एमालेबाट आएका श्यामसुन्दर ओली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कनकाई नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ ।

आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका बाबु हुन् । समाचार, तस्बिर अनलाइन खबर 

Views: