d

गौरीगन्ज गाउँपालिकामा राप्रपाले उम्मेद्वारी मनोनयन गर्यो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: उम्मेदवार नोमिनेसनको पहिलो दिन आज राप्रपाले गौरीगन्ज गाउँ पालिकामा उम्मेदवारी दर्ता गराएको छ।  अध्यक्षमा बाबुराजा श्रेष्ठ र उपाध्यक्षमा रानी सोरेन सहित ६ वटै वडामा उम्मेदवारी दर्ता गराएको हो । 

Views: