d

धर्मदेवीमा एमालेका ४७ जना उम्मेद्वारले  दर्ता गराए मनोनयन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संखुवासभा : धर्मदेवीमा एमालेका उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । नगरपालिकाका ४७ जना नै उम्मेद्वारले आज उम्मेद्वारी दर्ता गरेका हुन् । एमालेका तर्फबाट प्रमुख पदमा उदयचन्द्र पौडेल , उपप्रमुखमा लक्ष्मी गिरिले उम्मेद्वारी दर्ता गरेका हुन् । यस्तै धर्मदेवी १ मा जगत कार्की , २ मा सोम बहादुर जिमि , ३ मा श्याम बहादुर पौडेल , ४ मा युबराज खाम्याङ , ५ मा राम बहादुर मगर , ६ मा बिष्णु कुमारी महत , ७ मा लोकेन्द्र कार्की , ८ मा गुरु प्रसाद नेपाल , ९ मा चित्र बहादुर कार्की ( गोबिन्द) ले उम्मेद्वारी दिएका छन् । यस्तै वडा सदस्यहरुले समेत आजै उम्मेद्वारी दर्ता गरेको एमालेका जिल्ला कमिटी सदस्य दिनेश राज अधिकारीले जानकारी दिए

Views: