d

गौरादह ७ मा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार बने टेक प्रसाद अधिकारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिका वडा न. ७ मा राप्रपाको तर्फबाट टेक प्रसाद अधिकारीले वडाध्यक्षको उम्मेद्वारी दिएका छन्।  लामो समय कम्युनिस्ट पार्टीमा रहेका अधिकारी २ वर्ष अगाडी एमाले परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन्।  
स्वास्थ्यकर्मी समेत रहेका अधिकारी स्थानिय स्तरमा लोकप्रिय व्यक्तिको रुपमा परिचित छन्।   अधिकारीलाईनै राप्रपाले उम्मेदवार बनाएपछि अन्य दलमा समेत चर्को दवाब परेको बताइन्छ।  
अन्य वडाको तुलनामा वडा न. ७  राप्रपाको जनमत राम्रो भएको वडा मानिन्छ।   

Views: