d

गौरादह ५ मा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार बने नरबहादुर कार्की 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिका वडा न ५  मा राप्रपाको तर्फबाट नरबहादुर कार्कीले वडाध्यक्षको उम्मेद्वारी दिएका छन्।  लामो समय शिक्षण पेशामा रही हाल रिटायर्ड जीवन बिताइरहेका चप्रामारीका स्थायी बासिन्दा कार्की राप्रपा स्थापना देखिनै सक्रिय रहदै आएका र हाल राप्रपा गौरादह नगर समितिका पधाधिकारी सदस्यको जिम्मेवारीमा रहेका छन्।     
सामाजिक क्षेत्रमा लोकप्रिय रहेका कार्की स्थानिय स्तरमा निकै लोकप्रिय व्यक्तिको रुपमा परिचित छन्।   वडाध्यक्षमा कार्कीको उम्मेद्वारीलाई समेत निकै अर्थपूर्ण रुपमा लिईएको पाइन्छ।   गत स्थानिय निर्वाचनमा राप्रपाले अन्य वडामा भन्दा बढी मत  प्राप्त गरेको तथ्याङ्कले देखाउछ।    

Views: