d

भरतपुरमा सत्ता गठबन्धनको संयुक्त सभा हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


२० वैशाख, चितवन । आसन्न निर्वाचनलाई लक्षित गरि सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा आगामी २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको बताइएको छ।
भरतपुरको हाकिम चोकमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने  जनाइएको छ।

 

Views: