d

झण्डा फेर्दै राप्रपा र परिवर्तनका लागि युवा अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: परिवर्तनका लागि युवा अभियान द्वारा झापाको गौरादह डिपुचोकमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको छ।  गौरादह डिपु चोकमा फहराएको उक्त झण्डा पुरानो भएर मक्किए पछि नयाँ फेरिएको बताइएको हो । 

 राप्रपाका गौरादह नगरपालिका मेयरका उम्मेदवार  गोपाल पौडेल, परिवर्तनका लागि युवा अभियानका संरक्षक केदार खड्का लगायत परिवर्तनका लागि युवा अभियानका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा झण्डोत्तोलन गरिएको अभियानका पुर्व सचिव अशोक कार्कीले बताए।

Views: