d

राजेन्द्र लिङ्देन झापामा, बुधवार ४ वटा चुनावी सभामा सहभागी हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा भ्रमणमा छन्।  स्थानिय निर्वाचनको संघारमा गृह जिल्ला झापा आईपुगेका लिङ्देन विभिन्न चुनावी कार्यक्रममा सम्बोधन गर्न झापा आएका हुन्।   लिङ्देनको झापा बसाईको क्रममा भोली बैशाख २१ गते चार स्थानमा कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष केशब प्रसाद ओझाले बताएका छन्।  

अध्यक्ष ओझाका अनुसार बुधवार १० बजे मेची नगर हनुमान मन्दिर अगाडी, बिहान ११:३० बजे हल्दीबारी १ गोलधाप, अपरान्ह १:३० बजे भद्रपुर भन्सार कार्यालय नजिक र अपरान्ह ४:३० बजे शिवासताक्षी दुधे बजार नजिक कार्यक्रम आयोजना गरिएको छ।  


  

Views: