d

गौरादहमा संयुक्त गठबन्धनको चुनावी अभियान तिब्र (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  कांग्रेस-माओबादी लगायतको संयुक्त गठबन्धनले झापाको गौरादहमा चुनावी अभियान तिब्र बनाएको छ।  मेयर पदका प्रत्यासी उम्मेदवार रोहित कुमार साह र उपमेयर पदका पुष्प ढकाल सहितको गठबन्धन टोलीले नगरका विभिन्न वडामा प्रचारप्रसार तिब्र पारेको हो। 

नेता कार्यकर्ता सहित उल्लेख्य संख्यामा भेला भएका गठबन्धन पक्षधरले मंगलबार वडा न २ मा घर दैलो कार्यक्रम सम्पन्न गरेको बताइएको छ।  
'हामी हरेक वडामा उच्च मनोवलका साथ चुनावी कार्यक्रममा सहभागी भईरहेका छौं।', माओबादी नेता हुकुम सिंह नेपालीले भने।  

गठबन्धन समूह प्रति नगरबासीले उत्साहजनक रुपमा समर्थन गर्न थालेकाले आफुहरु जित नजिक रहेको समेत नेता नेपालीले दावी गरेका छन्।  

फोटो फिचर  

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

 

Views: