d

एमालेमा जनलहर देखेर गठबन्धन आत्तिएको छ - नेम्वाङ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ताप्लेजुङ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले पार्टी बलियाे बन्दै गएको दाबी गरेका छन् । 

ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ आम्बेगुदिनमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएको तर चुनावपछि आफैँ शिथिल हुने बताए ।  ‘एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएका छन्, चुनावपछि उनीहरू आफै शिथिल हुन्छन् । पालिका चुनावमा एमाले अब्बल देखिनेछ ।’, नेम्वाङले भने।  

Views: