d

ओली नेतृत्वको गठबन्धन प्रतिगामी तत्व हो, उसलाई मतदान नगरौं - नेता नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रतिगामीकाे पक्षमा मतदान नगर्न अध्यक्ष नेपालको आग्रह 
  
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा सत्तारूढ गठबन्धनलाई जिताउनुकाे विकल्प नरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा दिँदै त्यसैको पक्षमा मतदान गरे देश र जनताले पछुताउनुपर्ने अवस्था आउने जिकिरसमेत गरे । 

सत्तारूढ गठबन्धनले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले देशकाे भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्त भएका उपलब्धि जोगाउनका लागि सत्तारूढ पाँचदलीय गठबन्धनको विकल्प नभएको बताए । file photo

Views: