d

गौरादहमा मतगणना स्थलमा मतपेटिका जम्मा गरिदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिकामा मतपेटिका संकलन कार्य चलिरहेको छ।  ९ वटा वडा रहेको गौरादह नगरपालिकामा मतदान केन्द्रबाट मतदानस्थल नगरपालिका कार्यालयमा मतपेटिका संकलन शुरु भएको हो।  
मतपेटिका संकलन समाप्त हुने वित्तिकै सर्वदलिय बैठक बस्ने बताइएको छ।  
 'सबै मतपेटिका संकलन भएपछी कति मत खस्यो भन्ने थाहा हुन्छ, मतदान केन्द्र बाट मतपेटिकाहरु आउने क्रम जारी छ।' , मुख्य निर्वाचन अधिकारी विधुर कार्कीले बताए।  
सर्वदलिय बैठक सम्पन्न हुने वित्तिकै मतगणना शुरु हुने कार्कीले बताएका छन्।  मतगणना १२ बजे पछाडी शुरु हुन सक्ने बताइएको छ।  

Views: