d

पश्चिम नवलपरासीका १० मतदानस्थलमा मतदान जारी, राति ८ बजेसम्म मतदान हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० मतदानस्थलमा मतदान जारी रहेको छ ।

विविध कारण ढिला सुरु भएको मतदान राति ८ बजेसम्म जारी रहने बताइएको छ । जिल्लाका विभिन्न १० मतदान स्थलमा पानी परेपछि केही मतदानस्थलमा मतदान कार्य ढिलो भएको खबरहरुमा उल्लेख छ।  

Views: