d

मतगणना स्थल राष्ट्रियसभा गृहमा बढ्यो भिडभाड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं, ३० बैशाख । काठमाडौंमा मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर राष्ट्रियसभा गृह ल्याईएको छ। अहिले राष्ट्रियसभा गृह आसपासमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको ठूलो भीड लागेको छ ।

 
निर्वाचन आयोगले सबै मतपेटिका संकलन भएपछि आजैबाट मतगणना सुरु गर्ने भनेको छ । काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान भएको पनि आयोगले जनाएको छ। देशभरि नै छिटपुट घट्नाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । News/तस्बिर: रिपोर्टर्स नेपाल

Views: