d

बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै - बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ ।

मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि हुनुहुन्छ ।

जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

Views: