d

मनाङको चामे गाउँपालिकामा एमाले विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 मनाङ - मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ ।

चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी हुनुभएको हो । उहाँले ३२० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत प्राप्त गरे । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए 

Views: