d

झापाको दमकमा मतगणना शुरु-प्रमुखमा अधिकारी र उपप्रमुखमा भट्टराईको झिनो अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमक/  झापाको दमकमा आज विहानदेखि शुरु भएको मतगणनाको प्रारम्भिक विवरण आउन शुरु गरेको छ । झिनो मतान्तरले नेकपा एमालेकी उम्मेद्वार गीता अधिकारी अगाडि रहेकीछन् । राप्रपा सहितको गठबन्धनबाट उम्मेद्वार बनेका राम थापा धोरै मतले पछिछन् ।

दमक १ को प्रारम्भिक मत परिणाम २०० गन्दा

प्रमुख

नेकपा एमाले (सूर्य) गीता अधिकारी-९६
राप्रपा सहितको गठबन्धन (हलो) राम थापा-७९

उपप्रमुख

राप्रपा सहितको गठबन्धन (रुख) रेगिना भट्टराई -९०
नेकपा एमाले (सूर्य) अम्बिका खनाल-७८

समाचार श्रोत: प्रभावकारी न्यूज

Views: