d

स्थानिय निर्वाचन: अहिले सम्म कुन कुन ठाउँको नतिजा आयो ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाण्डाै - पालिका चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ । 

एमाले :
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

 

समाचार श्रोत: उज्यालो अनलाइन 

Views: