d

बिर्तामोडमा मतगणना सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिर्तामोड, वैशाख ३१ । झापाको बिर्तामोडमा मतगणना सुरु भएको छ । गए राति बसेको सर्वदलीय बैठकको सहमति अनुसार बिर्तामोड –१ बाट मतगणना सुरु गरिएको हो ।

बिर्तामोडमा ४१ हजार ४४ मत खसेको थियो । यो मत कुल मतको ७१.४९ प्रतिशत रहेको निर्वाचन अधिकृतले जनाएका छन् ।

Views: