d

कुमाख-१ को वडाध्यक्षमा माओवादीका डिल्ली राना विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

३१ वैशाख, सल्यान । सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको यो पहिलो नतिज हो ।यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् ।
 

News soruce: onlinekhabar

Views: