d

गौरादहको प्रारम्भिक नतिजामा साहको झिनो अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह न. पा. मा हुँदै गरेको प्रारम्भिक मतगणना अनुसार मेयर पदमा नेपाली कांग्रेसका रोहित कुमार साहले ५ मतले अग्रता देखाएका छन् । कुल १०० मत गणना हुँदा साहले ४५ मत ल्याएका छन् भने एमालेका छत्रपती सुवेदीले ४० मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गोपाल पौड्यालले ५ मत प्राप्त गरेका छन् । 

थप विवरण कुल १०० को गणनामा
मेयर कांग्रेस: ४५
मेयर सुर्य: ४०
राप्रपा: ५

उपमेयर
हसिया हतौडा: ४३
सुर्य: ३४
हलो: ६

वडाध्यक्ष
रुख: ४७
सुर्य: ४४
हलो: ६

Views: