d

गौरादह १ वडाध्यक्षमा गौतमको झिनो अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको गौरादह न. पा. वडा नं. १  अन्तर्गत मोति मा. वि. मतदान केन्द्रको गणना जारी छ ।  १०० मत गणना हुँदा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इन्द्र गौतमले ४७ मत प्राप्त गरेका छन् भने  एमालेका नगेन्द्र भण्डारीको ४४ मत रहेको छ ।  भण्डारीको लागि निकै सुरक्षित मानिएको मोती मा. वि. मतदान केन्द्रमा  प्रारम्भिक मतगणनाले दुई उम्मेद्वार बिच प्रतिस्पर्धा देखिएको छ ।  यस मतदान केन्द्रमा कुल १७१५ मत झरेको छ। 

कुल १०० को गणनामा
मेयर कांग्रेस: ४५
मेयर सुर्य: ४०
राप्रपा: ५

उपमेयर
हसिया हतौडा: ४३
सुर्य: ३४
हलो: ६

वडाध्यक्ष
रुख: ४७
सुर्य: ४४
हलो: ६

Views: