d

गौरादहमा गठबन्धनको देखियो अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह न. पा. को भर्खरै प्राप्त परिणाम अनुसार गठबन्धनले अग्रता कायम राखेको छ। 

कुल २०० को गणनामा मेयर पदमा नेपाली कांग्रेसका रोहित कुमार साहले ९७ मत प्राप्त गरेका छन् । एमालेका छत्रपती सुवेदीले ६६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका पुष्प ढकालले ९८,  एमालेकि जलवर्षा राजवंशीले ५५ मत प्राप्त गरेकी छिन् । त्यस्तै  वडाध्यक्षमा गठबन्धनका इन्द्र गौतमले १०२ तथा नगेन्द्र भण्डारीले ७० मत प्राप्त गरेका छन् । 


मेयर कांग्रेस: ९७
मेयर सुर्य: ६६
राप्रपा: ५

उपमेयर
हसिया हतौडा: ९८
सुर्य: ५५
हलो: ९

वडाध्यक्ष
रुख: १०२
सुर्य: ७०
हलो: ६

Views: