d

भरतपुरमा प्रचण्ड पुत्रीले लिईन् अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, ३१ वैशाख । भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बनाएकी छिन् । सुरुमा पछिाडि परेकी रेनुले एमाले उम्मेदवार विजय सुवेदीलाई उछिनेकी हुन् ।

रेनुले झीनो मतान्तरले सुवेदीलाई उछिन्दा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल निकै पछाडि देखिएका छन् ।

Views: