d

स्थानीय निर्वाचन: दमकको पछिल्लो अवस्था 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा दमक नगरपालिका, झापामा नेकपा एमालेले निरन्तर अग्रता कायम गरेको छ ।

एमालेबाट नगर प्रमुख पदका उम्मेदवार गीता अधिकारीले नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाका उम्मेदवार राम थापालाई पछि पार्नुभएको छ । अधिकारीले ६९७ र थापाले ६४१ मत पाउनुभएको छ ।

उपप्रमुखमा एमालेका अम्बिका खनालले ६१८ र नेपाली कांग्रेसका रेगिना भट्टराईले ६२२ मत पाउनुभएको छ ।

वडा नम्बर १ को वडा अध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ ।

प्रभावकारी न्यूज 

Views: