d

स्थानीय निर्वाचन: गौरादहको ताजा अपडेट यस्तो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादह न. पा. को भर्खरै प्राप्त परिणाम अनुसार गठबन्धनले अग्रता कायम राखेको छ। 

कुल १ हजार को गणनामा मेयर पदमा नेपाली कांग्रेसका रोहित कुमार साहले ४३२ मत प्राप्त गरेका छन् । एमालेका छत्रपती सुवेदीले ४१५ मत प्राप्त गरेका छन् । राप्रपाका गोपाल पौड्यालले ३३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका पुष्प ढकालले ३७०,  एमालेकि जलवर्षा राजवंशीले ३७५ मत प्राप्त गरेकी छिन् । त्यस्तै  वडाध्यक्षमा गठबन्धनका इन्द्र गौतमले ४३६ तथा नगेन्द्र भण्डारीले ४२१ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका देवेन्द्र खड्काले २७ मत प्राप्त गरेका छन् । 

कुल १ हजार मत गणनामा

मेयर कांग्रेस: ४३२
मेयर सुर्य: ४१५
राप्रपा: ३३

उपमेयर
हसिया हतौडा: ३७०
सुर्य: ३७५
हलो: ३६

वडाध्यक्ष
रुख: ४३६
सुर्य: ४२१
हलो: २७

४१६/३९४/३२
४१०/४१३/३९
४०८/३४५/३४/४५ halo
४४८/३५१/४८ halo

Views: