d

स्थापित भन्दा ६७४ मतान्तरले अगाडि बालेन शाह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै छ।

पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।


गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्।

त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन्।

Views: